निःशुल्क मोबाइल एप · नेपाली र अंग्रेजीमा Free mobile app · in Nepali and English

गर्भदेखि बाल्यकालसम्मको साथी Your companion from pregnancy to childhood

हप्ता-हप्ताको जानकारी, नेपालको खोप तालिका र सुत्केरी स्याहार एउटै एपमा। खोप, जाँच र चक्कीको दिन आउनुअघि नै आमा साथीले सम्झाउँछ। Week-by-week guidance, Nepal's vaccine schedule and after-birth care in one app. Aama Sathi reminds you before every vaccine, check-up and tablet is due.

छिट्टै Google Play र App Store मा आउँदैछ। Coming soon to Google Play and the App Store.

  • खाता चाहिँदैनNo sign-up needed
  • बिक्रम संवत् मितिBikram Sambat dates
  • विज्ञापन छैनNo ads
आमा साथी एपको गृहपृष्ठ Aama Sathi home screen
आमा साथीAama Sathi अहिलेnow
आरव: भोलि गर्नुपर्नेAarav: due tomorrow

पेन्टाभ्यालेन्ट, पोलियो थोपा, पीसीभी र रोटाभाइरस। स्वास्थ्य कार्ड लिएर स्वास्थ्य चौकी जानुहोस्।Pentavalent, polio drops, PCV and rotavirus. Take your health card to the health post.

२४24
हप्ताWeek बच्चा काँक्रो जत्रो भयोBaby is the size of a cucumber
एउटै एप, हरेक चरणOne app for every stage

गर्भमा छँदादेखि बच्चा हुर्कँदासम्म From the first weeks of pregnancy to the growing years

तपाईं कुन चरणमा हुनुहुन्छ भनेर छान्नुहोस् र मिति राख्नुहोस्। बाँकी तालिका आमा साथीले आफैँ बनाउँछ। Choose your stage and enter a date. Aama Sathi builds the rest of the schedule for you.

हप्ता ४ देखि ४० सम्मWeeks 4 to 40

गर्भावस्थाPregnancy

  • हरेक हप्ता बच्चाको आकार र विकासYour baby's size and growth each week
  • ८ पटक गर्भ जाँच (एएनसी) को सम्झनाReminders for all 8 ANC check-ups
  • टीडी खोप, फोलिक एसिड, आइरन र क्याल्सियमTd vaccine, folic acid, iron and calcium
  • सुत्केरी योजना र व्यथाका लक्षणBirth plan and signs of labour
जन्मपछिका पहिलो हप्ताहरूThe first weeks after birth

सुत्केरी आमाAfter birth

  • ४८ घण्टा, ७–१४ दिन र ६ हप्तामा सुत्केरी जाँचCheck-ups at 48 hours, 7–14 days and 6 weeks
  • ४५ दिनसम्म आइरन चक्कीIron tablets for 45 days
  • पोसिलो खाना, आराम र न्यानोपनGood food, rest and warmth
  • “तपाईंलाई कस्तो छ?” — मनको पनि ख्याल“How are you feeling?” — care for your mood too
जन्मदेखि ५ वर्षसम्मBirth to 5 years

बच्चाYour child

  • बीसीजीदेखि टीसीभीसम्म सबै खोपEvery vaccine, from BCG to TCV
  • भिटामिन ए र जुकाको औषधिVitamin A and deworming
  • ६ महिनापछिको खानाFood from six months
  • उमेर अनुसारको विकास, तौल र उचाइMilestones, weight and height

बच्चा जन्मेपछि गृहपृष्ठमा “बच्चा जन्मियो? यहाँ थप्नुहोस्” थिच्नुहोस्। गर्भावस्थाको तालिका सुत्केरी स्याहारमा बदलिन्छ र बच्चाको खोप तालिका आफैँ सुरु हुन्छ। When your baby arrives, tap “Baby born? Add the baby here” on the home screen. The pregnancy turns into after-birth care and your baby's vaccine schedule starts on its own.

विशेषताFeatures

आमा र परिवारलाई चाहिने कुरा, सजिलो भाषामा What mothers and families need, in plain words

समयमै सम्झनाReminders on time

खोप, जाँच र चक्कीको दिनअघि नै फोनमा सूचना आउँछ। छुटेमा फेरि सम्झाउँछ।A notification before each vaccine, check-up and tablet, and a gentle nudge if one is missed.

हप्ता-हप्ताको जानकारीWeek by week

बच्चा कति ठूलो भयो, आमाको शरीरमा के हुँदैछ र यो हप्ता के गर्ने।How big your baby is, what is changing in your body and what to do this week.

नेपालको खोप तालिकाNepal's vaccine schedule

राष्ट्रिय खोप कार्यक्रम अनुसारका सबै खोप, मितिसहित। लगाएपछि चिन्ह लगाउनुहोस्।Every vaccine in the national programme, with dates. Tick each one off when it is given.

सुत्केरी स्याहारCare after birth

सुत्केरी जाँच, खाना, आराम र आमाको मनको ख्याल — बच्चासँगै आमाको पनि।Check-ups, food, rest and how you are feeling, because the mother needs care too.

१५ वटा सजिला गाइड15 simple guides

के खाने, के नगर्ने, स्तनपान, नवजात शिशुको स्याहार, छ महिनापछिको खाना र अरू।What to eat and avoid, breastfeeding, newborn care, food from six months and more.

आपत्कालमा एक थिचाइमाOne tap in an emergency

१०२ एम्बुलेन्समा सिधै फोन, र गर्भावस्था, नवजात शिशु र बच्चाका खतराका संकेत।Call 102 for an ambulance, and see the danger signs for pregnancy, newborns and children.

वृद्धि र विकासGrowth and milestones

तौल र उचाइ लेख्नुहोस्, र हरेक उमेरमा बच्चाले के सिक्छ हेर्नुहोस्।Log weight and height, and see what your child learns at each age.

नेपाली र अंग्रेजीNepali and English

जुनसुकै बेला भाषा फेर्न सकिन्छ। मितिहरू बिक्रम संवत्‌मा पनि देखिन्छन्।Switch language at any time. Dates are shown in Bikram Sambat too.

एप हेर्नुहोस्Inside the app

सजिलो, सफा र आफ्नै भाषामा Simple, calm and in your own language

आमा साथी एपको स्क्रिन Aama Sathi app screen

खोप तालिकाVaccine schedule

नेपालको राष्ट्रिय खोप तालिका, सम्झनासहित Nepal's national vaccine schedule, with reminders

बच्चाको जन्म मिति राखेपछि हरेक खोपको मिति एपले आफैँ निकाल्छ र अघिल्लो दिन सम्झाउँछ। Enter your baby's birth date and the app works out every vaccine date, then reminds you the day before.

कहिलेWhen खोपVaccines
जन्मनेबित्तिकैAt birth बीसीजीBCG
६ हप्ता6 weeks पेन्टाभ्यालेन्ट १Pentavalent 1पोलियो थोपा १Polio drops (OPV) 1पीसीभी १PCV 1रोटाभाइरस १Rotavirus 1
१० हप्ता10 weeks पेन्टाभ्यालेन्ट २Pentavalent 2पोलियो थोपा २Polio drops (OPV) 2पीसीभी २PCV 2रोटाभाइरस २Rotavirus 2
१४ हप्ता14 weeks पेन्टाभ्यालेन्ट ३Pentavalent 3पोलियो थोपा ३Polio drops (OPV) 3एफआईपीभी १fIPV 1
९ महिना9 months दादुरा-रुबेला १Measles-Rubella 1पीसीभी ३PCV 3एफआईपीभी २fIPV 2
१२ महिना12 months जापानिज इन्सेफलाइटिसJapanese encephalitis
१५ महिना15 months दादुरा-रुबेला २Measles-Rubella 2टाइफाइड (टीसीभी)Typhoid (TCV)

छुटेको खोप पछि पनि लगाउन सकिन्छ। तपाईंको स्वास्थ्यकर्मीले फरक मिति दिनुभएमा उहाँकै सल्लाह मान्नुहोस्। A missed vaccine can still be given later. If your health worker gives a different date, follow their advice.

कसरी सुरु गर्नेHow it works

एक मिनेटमा सुरुReady in a minute

१1

एप डाउनलोड गर्नुहोस्Download the app

नेपाली वा अंग्रेजी छान्नुहोस्। खाता बनाउन पर्दैन।Pick Nepali or English. No account needed.

२2

आफ्नो चरण छान्नुहोस्Choose your stage

गर्भवती, बच्चा छ, वा दुवै। अन्तिम महिनावारी वा सुत्केरी हुने मिति, अथवा बच्चाको जन्म मिति राख्नुहोस्।Pregnant, have a child, or both. Enter your last period or due date, or your baby's birth date.

३3

सम्झना पाउनुहोस्Get reminders

तालिका तयार हुन्छ। गरेको काममा चिन्ह लगाउनुहोस्, बाँकी आमा साथीले सम्झाउँछ।Your schedule is ready. Tick off what is done and Aama Sathi reminds you of the rest.

प्रश्नहरूQuestions

धेरैले सोध्ने प्रश्नFrequently asked questions

अरू केही जान्नु छ? हामीलाई info@webhousenepal.com मा लेख्नुहोस्। Anything else? Write to us at info@webhousenepal.com.

हो। एप डाउनलोड गर्न र प्रयोग गर्न कुनै शुल्क लाग्दैन, र एपमा विज्ञापन छैन। Yes. The app is free to download and use, and it has no ads.

पर्दैन। एप खोल्नेबित्तिकै सुरु गर्न सकिन्छ। फोन फेर्दा पनि जानकारी नहराओस् भन्ने चाहनुहुन्छ भने पछि फोन नम्बर वा इमेलसहित खाता बनाउन सक्नुहुन्छ। No. You can start as soon as you open the app. If you want your records to move with you to a new phone, you can add a phone number or email later.

गृहपृष्ठमा “बच्चा जन्मियो? यहाँ थप्नुहोस्” थिच्नुहोस् र जन्म मिति राख्नुहोस्। गर्भावस्थाको तालिका सुत्केरी आमाको स्याहारमा बदलिन्छ र बच्चाको खोप तालिका आफैँ सुरु हुन्छ। Tap “Baby born? Add the baby here” on the home screen and enter the birth date. Your pregnancy turns into after-birth care for you, and your baby's vaccine schedule starts on its own.

खोप र जाँचको समय नेपालको राष्ट्रिय खोप कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रम अनुसार राखिएको छ। आमा साथी Web House Nepal ले बनाएको हो, यो सरकारी एप होइन। Vaccine and check-up timings follow Nepal's National Immunization Programme and safe motherhood programme. Aama Sathi is made by Web House Nepal; it is not a government app.

लिँदैन। आमा साथीले कहिले के गर्ने भनेर सम्झाउँछ र बुझ्न सजिलो जानकारी दिन्छ, तर जाँच र उपचार स्वास्थ्यकर्मीले नै गर्नुपर्छ। खतराको संकेत देखिए तुरुन्तै नजिकको अस्पताल जानुहोस्। No. Aama Sathi reminds you what to do and when, and explains things simply, but check-ups and treatment come from your health worker. If you see a danger sign, go to the nearest hospital straight away.

हामी तालिका बनाउन र सम्झना पठाउन चाहिने जानकारी मात्र राख्छौं, र कसैलाई बेच्दैनौं। एपको "मेरो" ट्याबको सबैभन्दा तलबाट जुनसुकै बेला आफ्नो खाता र डाटा मेटाउन सकिन्छ (कसरी)। थप जानकारी गोपनीयता नीतिमा। We keep only what is needed to build your schedule and send reminders, and we never sell it. You can delete your account and data at any time from the bottom of the Me tab in the app (how). Read more in our privacy policy.

आमा साथीसँग आजै सुरु गर्नुहोस्Start with Aama Sathi today

गर्भावस्था, सुत्केरी र बच्चाको हरेक महत्त्वपूर्ण दिन, समयमै।Every important day of pregnancy, after birth and childhood, on time.

छिट्टै आउँदैछ।Coming soon.