खाता र डाटा मेटाउने

आमा साथी (Web House Nepal)

आमा साथीमा राखिएको तपाईंको सबै जानकारी जुनसुकै बेला मेटाउन सकिन्छ। खाता नबनाई (अतिथि भएर) प्रयोग गर्दा पनि यही तरिका हो।

एपबाटै मेटाउनुहोस्

  1. आमा साथी एप खोल्नुहोस्।
  2. तल मेरो ट्याब थिच्नुहोस्।
  3. स्क्रिनको सबैभन्दा तल मेरो खाता र डाटा मेटाउनुहोस् थिच्नुहोस् र पक्का गर्नुहोस्।

सबै कुरा हाम्रो सर्भरबाट तुरुन्तै मेटिन्छ।

एप खोल्न सकिएन भने

तपाईंको खाताको फोन नम्बर वा इमेल उल्लेख गरेर info@webhousenepal.com मा इमेल गर्नुहोस्। हामी ७ दिनभित्र मेटाएर जवाफ दिन्छौं।

के-के मेटिन्छ

  • खाता: नाम, फोन नम्बर वा इमेल, जिल्ला र पासवर्ड
  • गर्भावस्थाका मिति, बच्चाको विवरण, खोप र जाँचका रेकर्ड, तौल र उचाइ
  • एपभित्रका सूचनाहरू र सूचना पठाउने फोनको टोकन

हामी केही पनि राखिराख्दैनौं। होस्टिङ कम्पनीको नियमित ब्याकअपमा रहेको प्रति ती ब्याकअपको समय सकिएपछि आफैँ हट्छ।

गोपनीयता नीति

Delete your account and data

Aama Sathi (Web House Nepal)

You can delete everything you have stored in Aama Sathi at any time. This works the same way if you use the app without an account (as a guest).

Delete in the app

  1. Open the Aama Sathi app.
  2. Tap the Me tab at the bottom.
  3. At the bottom of the screen, tap Delete my account and data and confirm.

Everything is removed from our server straight away.

If you cannot open the app

Email info@webhousenepal.com with the phone number or email of your account. We delete your data within 7 days and reply to confirm.

What is deleted

  • Your account: name, phone number or email, district and password
  • Pregnancy dates, child details, vaccine and check-up records, weight and height
  • In-app messages and your phone's notification token

We keep nothing. Copies in our hosting provider's routine backups are removed when those backups expire.

Privacy policy